कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरे बिहे

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग तेस्रो बिहे गर्न लागेका हुन् । बधुको नाम भने खुलेको छैन । बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन । टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेका थिए … Continue reading कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरे बिहे